१९ चैत्र २०८१, मंगलबार | April 1, 2025

सलह भगाउन टिन र थाल ठटाउँदै

प्यूठान । प्यूठानका गाउँगाउँमा फेरि सलह भित्रिएको छ । सोमबारदेखि जिल्लाका प्रायः सबैजसो क्षेत्रमा फैलिएको सलह मकैबालीमा छिरेपछि किसानले टिन र थाल ठटाउँदै सलह भगाउन थालेका छन् । किसानले धुवाँ बाल्ने, टिन, थाल, जर्किनलगायतका स्थानीय सामग्री ठटाउँदै सलह भगाउन खोज्दा पनि नभागेपछि किसान थप चिन्तित बनेका छन् । लाखौँको सङ्ख्यामा भएकाले भगाउन नसकिएको प्युठान नगरपालिका–१…