तनहुँ । समयोजनपछि जिल्लास्थित विषयगत कार्यालय र स्थानीय तहमा कर्मचारी अभाव भएपछि सेवा प्रवाहमा समस्या भएको छ । कर्मचारी अभावका कारण सरकारी सेवा लिन स्थानीयवासीलाई घण्टौं कुर्नुपर्ने बाध्यता भएको छ । घरेलु तथा साना उद्योग कार्यालय तनहुँ अहिले करार कर्मचारीको भरमा सञ्चालन भइरहेका छन् । कार्यालयमा हाल रहेका छ कर्मचारीमध्ये कार्यालय प्रमुख मात्रै स्थायी कर्मचारी…