काठमाडौं । कोरोना संक्रमितबाट काठमाडौंमा थप दुई जनाको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत उनीहरुको कोरेनाको कारण मृत्यु भएको हो । काठमाडौं मैतिदेवीका ७५ वर्षीय पुरुष र तनहुँकी २० वर्षिय महिलाको मृत्यु भएको शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सविन थपलियाले जानकारी दिए । उनका अनुसार सुगर प्रेसर जस्ता दीर्घरोग भएको ७५…