७ मंसिर २०८१, शुक्रबार | November 22, 2024

गोरखामा कोरोनाबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा अवरोध, प्रहरीबाट हवाईफायर

गोरखा । शनिबार बिहान मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयबासिन्दाले अवरोध गरेपछि प्रहरीसँग झडप भएको छ । त्यसक्रममा प्रहरीले केही राउण्ड अश्रुग्याँस समेत प्रहार गरेको छ । गोखराको पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुषको शव व्यवस्थापन गर्ने विषयमा स्थानीय बासिन्दाले अवरोध गरेका थिए । जिल्ला सुरक्षा समितिले मृतकको शवलाई गोरखा नगरपालिका–१२ र शहीद लखन…