२९ कार्तिक २०८१, बिहिबार | November 15, 2024

प्रेमिकासँगै नहरमा हाम फालेका युवकको शव फेला

कञ्चनपुर । कञ्चनपुरको नहरमा हाम फालेर वेपत्ता भएका युवक मृत भेटिएका छन् । कञ्चनपुरमा प्रेमिकासँग नहरमा हामफालेका नेपाली सेनाका एक जवानको मृत भेटिएका हुन । भीमदत्त नगरपालिका–१ भाँसीस्थित नहरमा भीमदत्त नगरपालिका–२ महुलीयाकी रेनु चौधरी (प्रेमिका)सँगै हाम फालेका भीमदत्त नगरपालिका–२ उल्टाखामका २३ वर्षीय राकेश चौधरी ९(प्रेमी) मृत फेला परेको कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमर थापाले बताए…