२९ कार्तिक २०८१, बिहिबार | November 14, 2024

किन फुट्यो मेलम्चीको सुरुङ ?

सिन्धुपाल्चोक । मेलम्चीको पानी सुन्दरीजलसम्म पुर्‍याउन असार २१ गते सुरुङ परीक्षण थालियो । स्थानीय जनप्रतिनिधि, सरोकारवाला कसैलाई जानकारी नदिई कार्यक्रम गरियो । उता काठमाडौंमा खानेपानीमन्त्री बिना मगरले पत्रकार सम्मेलन गरी मेलम्ची अब काठमाडौंवासीको सपना नरहेर विपनामा परिणत भएको उद्घोष गरिन् । तर, त्यसको एक सातामै सुरुङको गेट फुटेर मानवीय क्षति भयो । वर्षौं लगाएर बनाएको…