काठमाडौं । मनसुनी न्युन चापीय रेखा हाल नेपालभन्दा दक्षिण तर्फ रहेको छ । प्रदेश नं २ र प्रदेश नं ५ का केहि भु–भागहरुमा आंशिक बदली रहेको छ भने बांकी भु–भागहरुमा समान्य देखि पूर्ण बदली रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा बर्षा भईरहेको जल तथा मौसम विज्ञान…