काठमाडौं । उपत्यका मेयर फोरमले निषेधाज्ञा अवधि बढाउन सिफारिस गरेको भोदि पल्ट निषेधाज्ञा सम्बन्धि निर्णय गर्न आज उपत्यकाका ३ जिल्लको प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ । काठमाडौं उपत्यकाको निषेधाज्ञा थप तथा कार्यान्वयनका विषयमा थप छलफल गर्न आज काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा प्रमुखको बैठक बस्ने भएको हो । बैठकले…