२१ कार्तिक २०८१, बुधबार | November 6, 2024

सप्तरीका थप दुई जना संक्रमितको उपचारका क्रममा मृत्यु

सप्तरी । कोरोना संक्रमणबाट सप्तरीका थप दुई जनाको ज्यान गएको छ । योसँगै कोरोना संक्रमणबाट जिल्लामा मृत्यु हुनेको संख्या आठ पुगेको छ । पछिल्लो पटक कोरोना संक्रमणबाट राजविराज नगरपालिका ७ का ५५ वर्षिय गोपाल साह र राजगढ गाउँपालिका ६ का ६० वर्षीय गणेश यादवको मृत्यु भएको हो । दुवैको उपचारको क्रममा धरान स्थित वीपी कोइराला…