काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार थप ३५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका २९०, भक्तपुरका ३२ तथा ललितपुरका ३२ जनामा संक्रमण पुष्टि भएको हो । आइतबारसम्म देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ । संस्थागत आइसोलेसनमा रहेकाको संख्या ९ हजार २०१ रहेको छ । होम आइसोलेसनमा…