बुटवल । प्रदेश सरकारले प्रदेशको राजधानी बुटवलबाट दाङ् सार्ने प्रदेश सभामा प्रस्ताव दर्ता गरेपछि अस्थायी राजधानी रहेको रुपन्देही जिल्लामा एक पछि अर्को संस्थाहरु आन्दोलित बनेका छन् । प्रदेश सरकारको उक्त निर्णय सच्याउन र प्रदेश सभामा दर्ता भएको उक्त प्रस्ताव फिर्ता गर्नकालागि व्यबसायिक संघसंस्थाहरुले आग्रह गरेका छन् । शनिबार बसेको पेशागत संघसंस्थाहरुको बैठकले प्रदेश सरकारलाई निर्णय…