४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

गुल्मीमा पहिरो खस्दा १ जनको मृत्यु, २ बेपत्ता र ४ जना गम्भिर घाईते

गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने चार जना गम्भिर घाइते भएका छन् । पहिरो कै कारण दुई जना बेपत्ता भएका छन् । गयराती पहिरो खस्दा गुल्मी इस्मा गाउँपालिकाको १ हस्तिचौरका बसन्त सारुका १८ महिनाका छोरा सिजन सारु मृत अवस्थामा फेला परेका हुन् । मृतक सिजन सारुकी आमा सृजना सारु पनि…