४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

रोपाईं गर्न पुगेका खोकनाबासी र प्रहरीबीच झडप

काठमाडौं । ललितपुरको खोकनामा आफ्नो पुख्र्यौली जमिनमा रोपाईं गर्न पुगेका स्थानीयबासिन्दा र प्रहरीबीच झडप भएको छ । फस्ट ट्रयाकमा पर्ने जमिनमा खोकनाबासीले धान रोपाईं गर्न थालेपछि झडप भएको हो । खोकनाबासीले आफ्नो पुख्र्यौली जमिन विकासका नाममा हडपिएको आरोप लगाएका छन् । उनीहरुले विकासका नाममा विकासका नाममा उर्वर भूमि र खोकनाको धार्मिक सांस्कृतिक सम्पदाको विनाश गरेको…