३ आश्विन २०८१, बिहिबार | September 20, 2024

बैठौलिया कपरकट्टी ताल : बुटवल क्षेत्रको आकर्षक पर्यटकीय गन्तव्य

बुटवल । बुटवल उपमहानगरपालिकामा प्राकृत्तिक सिमसार छ र त्यो विशाल तालका रुपमा विकास गरिएको छ भन्दा धेरैलाई थाहा नहुन सक्छ । तर, मुलुककै प्रमुख व्यापारिक केन्द्र र जनघनत्व अधिक रहेको बुटवलमै सिमसारसहितको आकर्षक ताल रहेको छ । जुन ताललाई यहाँ जनप्रतिनिधि निर्वाचित भएपछि उजागार मात्रै भएन यसक्षेत्रकै आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ ।…