चितवन । चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर महानगरपालिका–१० का ७८ वर्षीय पुरुषको सोमबार राति ८ः१० बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ । गत असोज २३ गते कोरोना पुष्टि भएका ती पुरुष २४ गते अस्पताल भर्ना भएका थिए । मेडिकल कलेजको आइसीयू कक्षमा उपचाररत…