३ आश्विन २०८१, बिहिबार | September 20, 2024

खजुराको किरणनालामा ट्रस पुल, आवतजावतमा सहज

[caption id="attachment_14860" align="alignleft" width="300"] सांकेतिक तस्विर[/caption] नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका वडा नं ४ स्थित किरणनालामा ट्रस पुल निर्माण भएपछि आवतजावतमा सहज भएको छ । खजुराबजारबाट सिर्जना टोल र डिगाउँ जाने मुख्य सडकमा जीर्णावस्थामा रहेको काठको पुललाई हटाएर २२ मिटर लम्बाइ र २ मिटर ३० सेन्टिमिटर चौडाइ रहेको फलामे ट्रस पुल १६ लाखमा निर्माण गरिएको…