३ आश्विन २०८१, बिहिबार | September 20, 2024

बर्दियाका वन्यजन्तु आकाशे पुलबाट सडक पार गर्ने, हुलाकी सडकमा बन्दै ओभरहेड ब्रिज

बर्दिया । बर्दियाका जङ्गल क्षेत्रमा चल्ने सवारी साधनले जङ्गली वन्यजन्तुलाई अवरोध नपु¥याउने तयारी गरिएको छ । यसअघि सडकमा गुड्ने सवारी साधनका कारण सडक पार गरिरहेका वन्यजन्तुहरुबाट सवारीलाई र सवारीबाट वन्यजन्तुलाई अवरोध पुग्ने गरेकोमा अव देखि त्यस्तो अवरोधको अन्त्य हुने भएको हो । बर्दियाको खाता ‘करिडोर’ संरक्षण क्षेत्रमा पर्ने हुलाकी सडक खण्डमा वन्यजन्तुको सहज आवागमनका लागि…