३ आश्विन २०८१, बिहिबार | September 20, 2024

पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ । अविरल वर्षासँगै सडकमाथिबाट आएको पहिरो खस्दा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ –बुर्तिवाङ खण्ड गए रातिदेखि अवरुद्ध भएको छ । बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ रिघा काउछेमा ढुङ्गासहित खसेको पहिराले लोकमार्ग अवरुद्ध हुँदा आवतजावत ठप्प भएको गलकोट–११ का वडाध्यक्ष डम्मर श्रीसले जानकारी दिए। पहिरोले करिब २५ मिटर सडक पुरेको छ । सडक अवरुद्ध हुँदा जिल्लाको पश्चिम…