२ आश्विन २०८१, बुधबार | September 18, 2024

सिन्धुपाल्चोकपछि लमजुङमा पहिरो, एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौं । अविरल वर्षापछि गएको पहिरोले पुरिएर लमजुङमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। बेसीसहर नगरपालिका ७ सातबीसमा गएराति ११ बजेतिर पहिरो गएको थियो । पहिरोले पुरिएर ३२ वर्षीय दीपक तामाङ, उनकी पत्नी २५ वर्षीया बिमाया तामाङ र नौ वर्षीय छोरा सेवाङ तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । घटना थाहा…