४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

खुल्यो सिद्धार्थ राजमार्ग

बुटवल । गत २ गते देखि अवरुद्ध सिद्धार्थ राजमार्गको बुटवल पाल्पा खण्ड आज साँझबाट सुचारु भएको छ । पाल्पा तानसेन नगरपालिका ८ गौडेपुल नजिक माथिबाट पहिरो झरी भएको सड्क अबरोध आज साँझबाट सुचारु भएको हो । २ दिन देखि अवरुद्ध सो सडक खण्डमा सयौं सवारी साधन ुडकमै अलपत्र परेका थिए । सडक खुलेसँगै रुपन्देही र…