४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

पहिरोले मृत्यु भएका परिवारलाई टोखा नगरपालिकाको सहयोग

काठमाडौं । गत मङ्गलबार पहिरोले पुरिएर मृत्यु भएका तीन वर्षीय जुम्ल्याहा सचिन र सन्ध्या रानाको परिवारलाई टोखा नगरपालिकाले ५० हजार सहयोग गर्ने भएको छ । टोखा–१ टाँसी डाँडामा पहिरोका कारण मृत्यु भएका परिवारलाई सो रकम उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिए । नगरपालिकाभित्र हुनसक्ने विपद्जन्य घटनाको रोकथाम, नियन्त्रण र समाधानका लागि वडा…