४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न, रथ तान्ने मिति अझै अनिश्चित

काठमाडौं । पाटनको तः बहाल स्थित सत्तलमा राखिएको रातो मछिन्द्रनाथलाई आज रथारोहण गराईएको छ । सत्तलबाट निकालेर खटमा राखेर नगर परिक्रमा गराउँदै पुल्चोकमा बनाइएको रथमा राथारोहण गराईएको हो । ‘वर्षा र सहकाल’का देवताकारुपमा धार्मिक बिश्वास रहेको रातो मच्छिन्द्रनाथको रथारोहण हरेक वर्ष वैशाख शुक्ल प्रतिबपदाबाट सुरु हुने भएपनि यस वर्ष भने कोभिड १९ का कारण पछाडी…