४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

खातामा रकम मौज्दाज नराखि चेक काट्ने काठमाडौंका महर्जन बैंकिङ् कसुर अभियोगमा पक्राउ

काठमाडौं । खातामा रकम बिना चेक दिएर बैकिङ कसूर मुद्दाका फरार काठमाडौं कलंकीका राजेन्द्रकुमार महर्जनलाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्ने काठमाडौं महानगरपालिका-१४ कलंकी घर भएका महर्जनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत पाटनको २०७६ माघ २० गतेको फैसलाले १० दिन कैद र १५ लाख ७५ हजार रुपैयाँ जरिवानाको…