४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

लुम्बिनीस्थित मायादेवी मन्दिर खुला गर्न माग

लुम्बिनी । कोभिड–१९ को प्रभावका कारण बन्द रहेको लुम्बिनीको मायादेवी मन्दिर खुल्ला गर्न माग गर्दै बिभिन्न सङ्घसंस्थाले आज लुम्बिनी विकास कोषको ध्यानाकर्षण गराएका छन् । बन्दाबन्दी हटिसके पनि मन्दिर बन्द रहेका कारण स्थानीय पूजाआजाबाट वञ्चित रहेकाले यथाशिघ्र खुल्ला गर्न माग गर्दै लुम्बिनीका सङ्घसंस्थाले विकास कोषको ध्यानाकर्षण गराएका हुन् । लुम्बिनीका करिब एक दर्जन उद्योग, पर्यटन…