४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

२४ घन्टामा कोरोना भाइरस संक्रमणबाट नेपालमा चार जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट चार जनाको मृत्यु भएको छ । पर्साको वीरगञ्ज श्रीपुरका ५६ वर्षीय पुरुषको गएराति मृत्यु भएको छ । गण्डक अस्पतालमा उपचारका क्रममा रहेका ती पुरुषको गएराती मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पर्साको वीरगञ्ज १६ का ३५ वर्षीय पुरुषको पनि गण्डक अस्पतालमै मृत्यु…