३ आश्विन २०८१, बिहिबार | September 20, 2024

कवाडी सवारी साधन व्यवस्थापन नगरेको भन्दै सरकारविरुद्ध सर्वोच्च अदालतमा परमादेशको मागसहित रिट दर्ता

काठमाडौं । सरकारी, संस्थानका सवारी साधन मर्मत गरी नचलाएको र चल्न नसक्ने अवस्थाकालाई लिलाम नगरेको भन्दै सरकारविरुद्ध परमादेशको आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । अधिवक्ता पदमबहादुर श्रेष्ठले प्रधानमन्त्रीतथा मन्त्रिपरिषद् कार्यालयसहित सबै मन्त्रालयहरु एवं यातायात व्यवस्था विभाग र वातावरण विभागलाई मुख्य विपक्षी बनाइएको छ । सार्वजनिक जिन्सी सम्पत्तिको कानुनतः सही प्रयोग र…