२९ कार्तिक २०८१, बिहिबार | November 14, 2024

दैलेखको नारायण नगरपालिकामा अप्टिकल फाइबरमार्फत नेपाल टेलिकमको सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिकामा तामाको तारबाट सञ्चालनमा रहेको टेलिफोन तथा इन्टरनेट नेटवर्कलाई अप्टिकल फाइबरद्वारा विस्थापित गरेको छ । गत कात्तिक १५ गते स्तरोन्नती सम्पन्न भएपश्चात् सो क्षेत्रका सबै नेटवर्कलाई फाइबर टु द होम (एफटीटीएच) मार्फत सञ्चालन गरिएको टेलिकमले जनाएको छ । पुरानो नेटवर्कलाई सम्पूर्ण रुपमा नयाँ अप्टिकल फाइबर नेटवर्कबाट विस्थापित…