३ आश्विन २०८१, बिहिबार | September 20, 2024

गरिमा विकास बैंक देवदह शाखाका एक कर्मचारीमा कोरोना पुष्टि

देवदह । रुपन्देहीको देवदहमा रहेको बैंकका एक कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएको छ । देवदहको खैरेनीमा रहेको गरिमा विकास बैंकका एक कर्मचारीमा आज कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । बैकमा कार्यरत उनलाइ केहीदिन अगाडि देखि ज्वरो आएको, खोकी लागेकोले लुम्विनी प्रादेशिक अस्पतालमा परिक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले…