३ आश्विन २०८१, बिहिबार | September 19, 2024

अख्तियारका १५ कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । अख्तियारको टंगालस्थित केन्द्रीय कार्यालयमा कार्यरत १५ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमण देखिएपछि प्रहरीको उपस्थिती रहने कार्यालय आइतबार १८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको अख्तियार…