३१ भदौ २०८१, सोमबार | September 17, 2024

इनफ इज इनफका अभियन्ता बालुवाटारबाट पक्राउ

काठमाडौं । प्रधानमन्त्री निवास घेराउ गर्न इनफ इज इनफको व्यानरमा पुगेका प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । अनसनमा बसेका साथीहरुको माग सम्बोधन गर्न दबाब दिँदै प्रशर्नमा उत्रिएका सुदन मानन्धर, रन्जु दर्शना, शशिविक्रम कार्की लगायतका २८ जना युवालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई प्रहरीले महाराजगन्जमा राखेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले…