२८ कार्तिक २०८१, बुधबार | November 13, 2024

बर्दिया गेरुवाका ३५ वर्षीय पुरुषको बाँकेमा मृत्यु, मृत्यु भएको ३ घण्टापछि कोरोना संक्रमण पुष्टि

नेपालगन्ज । शुक्रबार एक दिन कोरोना संक्रमितको मृत्युको खबर नआएपनि बाँकेमा शनिबार भने जिल्ला बाहिरबाट उपचार गर्न आएका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दिया गेरुवा गाँउपालिका १ का ३५ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज कोहलपुरको आकस्मिक कक्षमा भर्ना भएकोमा थप उपचारका लागि मेडिकल कलेजकै शिक्षण अस्पताल नेपालगन्ज पु¥याउने क्रममा बाटोमा मृत्यु भएको जिल्ला…