४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

भरतपुर अस्पतालको आकस्मिक कक्ष सिल

चितवन । आकस्मिक कक्षमा कार्यरत एक नर्सलाई कोरोना संक्रमण पुष्टि भएपछि चितवनको भरतपुर अस्पतालको आकस्मिक कक्ष बन्द (सिल) गरिएको छ । भरतपुर अस्पतालले सूचना जारी गर्दै अर्को जानकारी नगराएसम्म अस्पतालको आकस्मिक कक्ष सिल गरिएको जनाएको हो । नर्समा सङ्क्रमण पुष्टि भएपछि आकस्मिक कक्ष सिल गर्नुपरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले बताएका छन् ।…