४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

मास्क लगाउन अनुरोध गर्दा कपिलवस्तुमा प्रहरी कुटिए

कपिलवस्तु । कपिलवस्तुको शुद्धोदन गाउँपालिकाको लवनी चौराहामा मास्क नलगाएर हिँडने युवालाई मास्क लगाउन अनुरोध गर्दा ६ जना प्रहरी कुटिएका छन् । प्रहरी चौकी लवनीमा प्रहरी नायव निरीक्षक बिनोद कुमार बरुन सहित ६ जनामाथि कुटपिट भएको हो । कुटपिटमा ३ जना गम्भिर घाइते भएका छन भने ३ जना समान्य घाइते भएका छन् । गम्भिर घाइते प्रहरीलाई…