४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

विगत सम्झेर रमाउन बाध्य बुटवलका सुनसान चोकहरु, कोरोनाले निलेको नेपाली संस्कृति (फोटो फिचर)

बुटवल । व्यवसायिक, औद्योगिक र जनघनत्वका हिसाबले मात्र बुटवल समृद्ध छैन, बुटवल संस्कृति, कला र सम्पदाका हिसाबले पनि सम्पन्न छ । देशकै कला र संस्कृतिको धनी क्षेत्र मानिने पश्चिम नेपालका पहाडी जिल्लाबाट बसाई सरेर आउनेहरुको बाहुल्यता भएका कारण पनि बुटवल नेपाली कला र संस्कृतिले समृद्ध रहेको छ । बसाई सरेर आएको वषौं बितेपनि बुटवलमा बस्दै…