४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

नेपालगन्जका २ वरिष्ठ फिजिसियनलाई कोरोना पोजेटिभ, सम्पर्कमा आएकालाई क्वारेन्टिन बस्न चिकित्सकद्वयको आग्रह

नेपालगन्ज । बाँकेमा कोभिड–१९ विरुद्धको अभियानमा ‘फ्रन्टलाइन’ मा खटिदै आएका दुई जना चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ । पश्चिम क्षेत्रमा चर्चित भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा. सांकेत रिसाल र डा. राजन पाण्डेलाई संक्रमण पुष्टि भएपछि उनीहरु सोमबारबाट आइसोलेसनमा बसेका छन् । दुवै जनाले सामाजिक सञ्जालमार्फत आफ्नो स्वास्थ्यस्थिति सार्वजनिक गर्दै आफुलाई संक्रमण भएको र स्वास्थ्य…