४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

रुपन्देहीमा पछिल्लो २४ घन्टामा ६९ जना सक्रमित पुष्टि, बुटवलमा १८ जना नया थपिए

बुटवल । बिगत २ दिन ओरोलो लागेको रुपन्देहीको कोरानोको ग्राफ मंगलबार फेरी उकालो लागेको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ६९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसँगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या ७ सय ३६ पुगेको छ । आज साझ ५ बजे सम्मको तथ्यांकअनुसार सम्म रुपन्देहीका ९ पालिकाका ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य…