४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

काठमाडौं उपत्यकाभित्र तीन स्थानमा ‘फ्लाइओभर’ निर्माण गरिने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र तीन स्थानमा ‘फ्लाइओभर’ निर्माण गर्ने भएको छ । काठमाडौं चक्रपथअन्तर्गत ग्वार्को, सातदोबाटो र एकान्तकुनामा फ्लाइओभर निर्माण गर्ने भएको हो । चालू आर्थिक वर्षमा नै यसको निर्माण सुरु हुने सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । उनका अनुसार ती स्थानमा फ्लाइओभर निर्माणका लागि अध्ययन भइरहेको छ । यसको विस्तृत आयोजना प्रतिवेदन…