४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

बाँकेमा ८५ वर्षीय वृद्धले जीते कोरोना भाइरसलाई, शुक्रबार ११ जना डिस्चार्ज

नेपालगन्ज । बाँकेमा कोरोना संक्रमित भएका ८५ वर्षिय वृद्धले कोरोना भाइरसलाई पराजित गर्दै संक्रमण मुक्त भएका छन् । उनीसहित आज बाँकेमा ११ जना डिस्चार्ज भएर घर पठाईन लागेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । आज डिस्चार्ज हुनेहरुमा ३ महिला र ८ पुरुष रहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए । आज कोहलपुरका…