४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

झारफुक गर्न बोलाएर करणीगर्ने ‘धर्मगुरु’ पक्राउ

नेपालगन्ज । डुडुवा गाउँपालिका-५ कम्मरजँहास्थित बाबाकुटी मन्दिरका पुजारीलाई झारफुक गराउन आएका महिलालाई करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । बाबाकुटीमै बस्दै आएका स्थानीय बस्ने ४० वर्षीय नजिर महमदलाई ३० वर्षीया र २८ वर्षीया महिलालाई झारफुक गर्ने बाहानामा बोलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । महमदले ती महिलाहरूलाई झारफुक गर्ने बहानामा बुधबार…