४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

दुर्घटनामा प्रहरी हवल्दारको मृत्यु

सुनसरी । सुनसरीको इनरुवामा शनिबार मोटरसाइकल दुर्घटनामा परि प्रहरी हबलदारको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी बलान घर भएका सङ्घीय प्रहरी इकाइ कार्यालय धरान दरबन्दी भई जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हबलदार विजयकुमार मण्डल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए । को१प २११५ नंको मोटरसाइकलमा गस्तीमा निस्केका बेला बिजुलीको पोलमा ठोक्किएर…