५ आश्विन २०८१, शनिबार | September 21, 2024

दबाबपछि प्रशासन पछि हट्यो : मापदण्डसहित होम डेलिभरी’ सेवा पुनः सञ्चालनमा आउने

काठमाडौं । चौतर्फी दबाब बढेपछि होम डेलिभरी सेवा खुलाउन काठमाडौं प्रशासन तयार देखिएको छ । कोभिड–१९ सङ्क्रमण जोखिम रोक्न उपत्यकामा जारी गरिएको निषेधाज्ञा विपरित सञ्चालन भएको ‘होम डेलिभरी’ सेवालाई व्यवस्थित गर्न मापदण्ड बनाइने भएको छ । विना सावधानी उक्त सेवा दिँदा मानिसको घरघरमा कोभिड–१९ को सङ्क्रमण हुनसक्ने जनाउँदै स्थानीय प्रशासनले उक्त सेवा रोकेपछि आइतबार भएको…