काठमाडौं । प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसले देशैभर प्रदर्शन सहित आन्दोलनको घोषणा गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि आइतबारका लागि बोलाएको संवैधानिक परिषद् बैठक अन्यौलमा परेको छ । आन्दोलनको प्रचार प्रसार तिब्र पार्दै कार्यकर्ताहरु सडकमा उत्रने मनस्थितीमा पुगेको बेला कांग्रेस सभापति शेरबहादुर देउवा बैठकमा सहभागी हुने सम्भावना कम भएपछि प्रधानमन्त्री ओलीबाट बोलाईएको संबैधानीक परिषदको बैठक अन्यौलमा…