नेपालगन्ज । कोरोना भाइरसका कारण मलेसियामा रहेका एकजना नेपालीको मृत्यु भएको छ । मलेसियाको केलाङ मेरुस्थित टप ग्लोभ कम्पनीमा सेक्युरिटी गार्डमा कार्यरत नवलपरासीका याम नारायण चौधरीको मृत्यु भएको हो । दुई बर्षदेखि सोही कम्पनीमा काम गर्दै आएका चौधरी रुघाखोकी, ज्वरो, श्वासप्रश्वास समस्या देखिएपछि नोभेम्बर २१ तारिखमा अस्पतालमा भर्ना भएका थिए । यता बाँकेमा उपचारकालागि कञ्चनपुरबाट…