काठमाडौं । हाल देशभरको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । हाल देशको तराईका अधिकांश भू-भागमा कुहिरो र हुस्सु लागेको छ । आज विहान ६ बजे काठमाडौंको तापक्रम ५ डिग्री सेल्सियस रहेको छ । आद्रता ८४ प्रतिशत रहेको छ भने बायुको गति ५ किलोमिटर प्रति घण्टा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको…