३० कार्तिक २०८१, शुक्रबार | November 15, 2024

‘विवादित’ अध्यादेशका आधारमा बालुवाटारमा संवैधानिक परिषद बैठक जारी

काठमाडौं । मन्त्रिपरिषदमा छलफल समेत नगरि राष्ट्रपतिबाट जारी गराईएको संवैधानिक परिषद ( काम, कर्तब्य तथा अधिकार) सम्बन्धि अध्यादेशका आधारमा संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको छ । उपस्थित संख्याको बहुमतबाट निर्णय गर्न सकिने, सदस्यहरुलाई एजेण्डा समेत वितरण गर्न नपार्ने जस्ता विषयहरु राखेर जारी गरिएको अध्यादेशको कार्यविधिका आधारमा बसेको हो । साँझ बसेको बैठकमा बैठकमा राष्ट्रिय…