२ मंसिर २०८१, आइतबार | November 17, 2024

कस्तो आउला प्रधानन्त्री र राष्ट्रपतिको सर्वोच्च अदालतलाई जवाफ ?

काठमाडौं । आधिकारीक पार्टीले प्रमाण र निबेदन बोकेर संवैधानिक निकाय धाउनु नपर्ने भाषण दिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वोच्च अदालतमा संसद विघटनको कारण सहितको जवाफ बोकेर अदालत जादान कि नजालान सबैले चासोपूर्ण तरीकाले पर्खेका छन् । प्रतिनिधिसभा विघटनका बिरुद्ध परेको रिटमा अदालतले प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालयका नाममा मागेको कारण देखाउ आदेशको म्याद आज…