काठमाडौं । निर्वाचनको घोषणा गरे पश्चात प्रधानमन्त्री केपी ओलीले गरेको मन्त्रिपरिषद विस्तारका बिरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले सरकारको नाममा कारण आदेश आदेश जारी गरेको छ । अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकेन्द्र ओलीसमेतले सर्वोच्च अदालतमा मन्त्रिपरिषद विस्तार तथा थप गरेको बिरुद्ध अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकेन्द्र ओलीसमेतले सर्वोच्च अदालतमा दर्ता गराएको…