२ मंसिर २०८१, आइतबार | November 17, 2024

बुटवल राजमार्ग चौराहा-चिडियाखोला सडक विस्तारको बाटो खुल्यो, सर्वोच्चले दियो अतिक्रमण हटाउने अनुमती

काठमाण्डौ । बुटवलको राजमार्ग चौराहा देखि गोलपार्क सम्मका अनाधिकृतरुपमा सडकको जग्गा मिचेर बनाईएका घर टहरा भत्काउने बाटो खुल्ला भएको छ । पटक पटक बिभिन्न बहानामा अदालतमा मुद्दा दिँदै अतिक्रमण हटाउन बाधा पु-याईरहेका अतिक्रमणकारीहरुको विपक्षमा सर्वोच्च अदालतले फैसला गरेपछि अतिक्रमण हटाउने बाटो खुलेको हो । पटक पटक अदालतको आदेशले रोकिदै आएको उक्त सडकको बिस्तारका बिरुद्ध नारायणी…