सैनामैना । परम्परागत सीपलाई संरक्षण र सम्बद्र्धन गर्दै समृद्धिको अभियानमा सरिक बनाउने उद्देश्यले सैनामैना नगरपालिकाले आरन पेशा सञ्चालन गर्दै आएका यहाँका दलित समुदायलाई आधुनिक उपकरण प्रदान गरेको छ । स्थानीयको सीप र प्रविधिहरू लोप हुँदै जाँदा कतिपयको रोजगारीसमेत गुम्न पुगेको र पेशामा पनि वितृष्णा जाग्न थालिरहेका बेलामा सैनामैना सहितका यहाँका कतिपय पालिकाले भने नमुना कामको…