काठमाडौं । हाल देशमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल प्रदेश १ का पहाडी भू-भागमा सामान्य बदली रहेको छ । बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । तराईका…